सुदुर पश्चिमका सबै जनतालाइ अनिवार्य रुपमा कोरोना भाइरसको परिक्षण गर्ने निर्णय
सोमबार, आषाढ २९ २०७७
असार,२९ काठमाण्डौ । सुदुर पश्चिमका सबै जनतालाइ स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना भाइरसको पीसिआर विअनिवार्य रुपमाधिबाट परिक्षण गरिने तयरी गरिने छ । त्यहाँ क्वारेन्टाइनमा मात्र पाँच हजार भन्दा बढी रहेका छन् ।