नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

image
शुक्रबार​, आषाढ २६ २०७७

असार,२६ काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक सात दिन स्थगित भएको जानकारी दिएका हुन् ।