गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

image
शनिबार, आषाढ २० २०७७

असार, २० काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।