आइतबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण , १६ हजार ३५३ जना डिस्चार्ज

image
आइतबार​, श्रावण २५ २०७७

साउन,२५ काठमाडौं । आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।