पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना संक्रमण पुष्टि

image
सोमबार, आश्वीन १२ २०७७

असोज,१२ काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।