आज बुधबार पनि घट्यो सुनचाँदीको मुल्य...

image
बुधबार, आश्वीन २८ २०७७

असोज, २८ काठमाडौं ।  नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।अघिल्लो दिनको तुलनामा सुनको मुल्य तोलामा ६ सय रुपैंयाले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय र तेजावी सुन ९४ हजार मा कारोबार भैरहेको छ ।

सुन पसलमा गहना लगाउँदै गरेकी एक युवती ।सुनको मुल्य घट्दा चाँदीको मुल्य पनि केही मात्रामा घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैंया घटेर १२ सय ५ मा कारोबार भैरहेको छ ।