बुटवलमा कोरोना संक्रमित दुई जनाको मृत्यु...

image
मङ्गलबार, कात्तिक ११ २०७७

कात्तिक, ११ काठमाडौं ।   बुटवलमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो। यस्तै, तिलोत्तमा ११ की महिलाको सोमबार राति मृत्यु भएको हो।दुवै जनाको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा भएको हो।