Oct 31, 2026
कात्तिक,१९ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।