जेष्ठ १, काठमाडौं । लकडाउन थप कडा गरिएकोले, काठमाडौं प्रवेश गर्ने मुख्य नाका रहेकाे नागढुङ्गाबाट अत्यावश्यक नभएका गाडीहरू फर्काए पछि जाम भएका गाडीहरू । उक्त गाडीहरू मध्य निर्माण सामाग्री बाेकेका गाडीहरू राती १० बजेपछि मात्र काठमाडौं प्रवेश गर्न दिइएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक त्रिभुवन थापाले बताए । अन्य गाडीकाे तुलनामा भने पास विना प्रवेशमा निषेध गरिएकाे थापाले बताए ।
- Reporter Iroj Lama