काेराेना भाइरस

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन

news

असोज,४ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ।

५ बर्ष अगाडी

कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

news

असोज,४ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

५ बर्ष अगाडी

बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु

news

असोज,४ रुपन्देही । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

news

असोज, ३ काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

५ बर्ष अगाडी

उपत्यकामा थप ४ कोरोना संक्रमितको मृत्यु

news

असोज,३ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा थप ४ जनाको मृत्यु भएको छ ।ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ८०० भन्दा बढि काेराेना संक्रमित थपिए

news

असोज, २ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघ्याे

news

अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

५ बर्ष अगाडी

विश्वभर संक्रमित ३ करोड नाघ्यो भारतमा तिब्र गतिमा बृद्धि हुँदै

news

विश्वभर ३ करोड ३ लाख ७३ हजार ८ सय ५६ कोरोना संक्रमित भएका छन् जसमध्ये ९ लाख ५० हजार ९ सय ६६ जनाको निधन भएको ५ भने २ करोड २० लाख ५८ हजार ९३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

५ बर्ष अगाडी

नेपालगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

news

असोज,१ बुटवल । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

५ बर्ष अगाडी

१२४६ जनामा कोरोना संक्रमण पुष्टि,कहाँ कति थपिए संक्रमित ?

news

असोज, १ काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए

news

असोज,१ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ , के गर्दैछ प्रदेश सरकार ?

news

असोज, १ हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ ।साउन मध्यसम्म औसतमा दैनिक ३ जनामा कोरोना संक्रमण देखिएकामा हिजोआज बढेर औसतमा दैनिक ५० जनासम्म पुगेको छ ।

५ बर्ष अगाडी

उपत्यकामा ठुलाे संख्यामा कोरोना संक्रमित थपिए ,काठमाडौं जिल्लामा मात्र ६५२

news

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ।

५ बर्ष अगाडी

नेपालमा अहिले सम्मकै धेरै कोरोना भाइरसको संक्रमण पुष्टि

news

भदौ, ३१ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  

५ बर्ष अगाडी

दशैं–तिहारपछि कोरोना संक्रमण बढ्ने डर : प्रदेश ५

news

प्रदेश ५ मा साउन १८ गते २३१ जना कोरोना भाइरसका सक्रिय संक्रमित थिए । क्वारेन्टिन र आइसोलेसन सेन्टरहरू खाली हुँदै थिए ।

५ बर्ष अगाडी

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

news

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

५ बर्ष अगाडी

उपत्यकामा ६७६ संक्रमित थपिए, काठमाडौंका ५ जनाको मृत्यु

news

भदौ, ३० काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

६ बर्ष अगाडी

एकैदिन १४ सय भन्दा बढी कोरोना संक्रमण पुष्टि

news

पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी

सीआईबीमा कार्यरत २६ प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

news

भदौ, ३० काठमाडौं । विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी