अन्य

आईपीएल : सुपर ओभरमा रबाडा चम्कँदा दिल्लीले पञ्जाबलाई हरायो

news

असोज,५ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

५ बर्ष अगाडी

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

news

असोज,४ नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) का पाँच पसल बढी मूल्यमा प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् ।

५ बर्ष अगाडी

कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

news

असोज,४ काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको छ।

५ बर्ष अगाडी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तिम परीक्षा पनि अनलाइनबाटै, परीक्षा अवधि कति घण्टा ?

news

असोज,४ सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ ।

५ बर्ष अगाडी

यातायात व्यवसायीको प्रश्न-प्लेनले सबै सिटमा यात्रु बोक्ने भए बसले किन नपाउने ?

news

असोज, ४ काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् ।

५ बर्ष अगाडी

भूकम्पपछि पुर्ननिर्माण रानीपोखरीमा करिब पौने ३ करोड लिटर पानी भरियाे ।

news

असोज,३ काठमाडौ. । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।

५ बर्ष अगाडी

प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

news

असोज,२ काठमाडौं । प्याजमा कालोबजारी गर्दै गर्दा रङ्गेहात फेला परेका व्यवसायीलाई वाणिज्य विभागले सामान्य जरिवाना तिराएर छोडेको छ ।

५ बर्ष अगाडी

पत्रकार निर्मला मृत फेला

news

असोज,२ कैलाली  । कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको मृत अवस्थामा फेला परेकी छिन् ।

५ बर्ष अगाडी

प्रदेश ५ का ६ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

news

असोज, २ बुटवल । प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ ।

५ बर्ष अगाडी

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय रुपैयाँ

news

असोज,२ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ ।

५ बर्ष अगाडी

मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध

news

असोज, २ चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ ।आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।

५ बर्ष अगाडी

लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम के छन्

news

असोज,  २ काठमाडौं । रोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्।

५ बर्ष अगाडी

वाणिज्य विभागको आग्रह-केही दिन मँहगो प्याज नकिन्नुस्

news

असोज,१ काठमाडौं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ ।

५ बर्ष अगाडी

आलुभित्र प्याज लुकाएर कालो बजारी गर्ने कोटेश्वरका तीन व्यापारी परे फन्दामा

news

असोज, १ काठमाडौं । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर का लोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो।

५ बर्ष अगाडी

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं

news

असोज, १ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

५ बर्ष अगाडी

बहराइनका राजकुमार काठमाडौंमा,किन ?

news

भदौ,३१ काठमाडौं । बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ ।

५ बर्ष अगाडी

‘ भूकम्पले थप पिडा दियो पहिरोको जोखिम झन बढायो’

news

 सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले क्षति भएको खबर नआए पनि पहिरोको जोखिम बढाएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले बताएकी छिन् ।

५ बर्ष अगाडी

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर काठमाण्डौ लगायत देशका बिभिन्न जिल्लामा ६ रेक्टरको भूकम्प गएको पुष्टि

news

भदौ,३१ काठमाडौं । काठमाण्डौ लगायत देशका बिभिन्न जिल्लामा गएको भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोकको राम्चे रहेको छ ।

६ बर्ष अगाडी