अन्य

एसिड पीडितको जिम्मा सरकारले लियो, के के हुन् मन्त्रिपरिषदका ११ निर्णय

news

भदौ, ३० काठमाडौं । सरकारले एसिड आक्रमणबाट पीडित बनेका नागरिकहरुको सम्पूर्ण उपचार खर्च, शिक्षादीक्षा र रोजगारीको जिम्मेवारी लिने निर्णय गरेको छ ।

५ बर्ष अगाडी

वीरगञ्जमा देखिन थाल्यो सुखद संकेत !

news

भदौ,३० वीरगञ्ज । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को  ‘वेभ टू’को सुरुवात वीरगञ्जबाट भयो ।

५ बर्ष अगाडी

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि....

news

भदौ, ३० काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।बढ्दो मूल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको हो ।

५ बर्ष अगाडी

प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

news

भदौ, ३० काठमाडौं । नेपाल प्रहरीकै एकजना सदस्यको छोराको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेको छ ।

५ बर्ष अगाडी

विश्वकै सर्वाधिक कमाउने खेलाडी मेसी, शीर्ष १० मा को-को ?

news

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

५ बर्ष अगाडी

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

news

भदौ, ३० काठमाडौं । खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् ।

५ बर्ष अगाडी

आज गायक प्रकाश सपूतको जन्मदिन

news

लोकप्रिय गायक प्रकाश सपूतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा गायक सपूतलाई आफन्त शुभचिन्तक तथा फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गरिरहेका छन् ।

५ बर्ष अगाडी

प्रदेश २ मा दिनहुँजसो बलात्कार

news

भदौ, २९ जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– २ सिनरजोडाकी १३ वर्षकी बालिका २० भदौमा बलात्कृत भइन्

५ बर्ष अगाडी

निषेधाज्ञा खुकुलो हुँदा पनि खुलेनन् पुतलीसडकका पसल, कारण यस्तो !

news

भदौ,२९ काठमाडौं ।  सरकारले गत बुधवार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निकै खुकुलो पारेको छ ।

५ बर्ष अगाडी

आकाशबाट बाकसमा नआए…

news

यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ

५ बर्ष अगाडी

चितवनमा रसायनिक मल कालोबजारी गर्ने चार जनालाई जरिवाना

news

भदौ, २९ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ ।

५ बर्ष अगाडी

‘नाक मुख नांगै छाडेर चिउडोमा मास्क लगाउने गल्ती नगरौँ’

news

भदौ, २९ काठमाडौं । कोरोना भाइरसको संभावित जोखिमबाट बच्न के गर्ने ? अहिले यसको लागि तीन वटा सुरक्षात्मक उपाय छ । एक, शारीरिक दुरी कायम राख्ने । दुई, मास्क लगाउने । तीन, सेनिटाइजर प्रयोग गर्ने ।

५ बर्ष अगाडी

रेड पाण्डाको छालासहित पाँच जना प्रहरीको फन्दामा

news

भदौ, २८ नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले रेड पाण्डाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडी

डेरावाल हत्या प्रकरणमा घरधनी र उनका दुई छोरा पक्राउ

news

आफ्नै घरमा डेरामा बसेका व्यक्तिलाई आग्लो प्रहार गरी हत्या गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट घरधनीसहित उनका दुई जना छोराहरु पक्राउ परेका छन् ।

५ बर्ष अगाडी

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

news

फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ

५ बर्ष अगाडी

म्याग्दिको कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा

news

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो ।

५ बर्ष अगाडी

तेह्र वर्षिया वालिकालाई वलात्कार गरेको आरोपमा दुई जना पक्राउ

news

बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ बर्ष अगाडी

घरबेटीको कुटाइबाट डेरावालको मृत्यु

news

भदौ, २६ काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

चन्द्रागिरि साकोस बनायो व्यवसाय निरन्तरता योजना, विषम परिस्थिमा परिस्कृत कार्यलक्ष्य समेत तय

news

भदौ, २६  काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ को लागि व्यवसाय निरन्तरता योजना पारित गरेको छ ।

५ बर्ष अगाडी