असार,२८। काठमाडौं । काठमाडौं उपत्यकामा ३४७ जनामा कोरोना भाइरसको संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
असार,२८ चितवन । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
असार,२६ काठमाडौं । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ ।