समचार

आज संविधान दिवस मनाइँदै, टुँडिखेलबाट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

news

असोज,३ काठमाडौं । आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

५ बर्ष अगाडी

यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

news

असोज,२ काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् ।

५ बर्ष अगाडी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन

news

असोज, १ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।

५ बर्ष अगाडी

आज देशभरका अदालत बन्द

news

असोज, १ काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिइएको छ ।

५ बर्ष अगाडी

‘सरकारले हात उठायो, आफैं सचेत बनौं’ : उपत्यकामा कोरोना जोखिम

news

भदौ,३१ काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन्

५ बर्ष अगाडी

स्वास्थ्य मन्त्रालयले भन्यो : मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

news

भदौ, ३१ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ।

५ बर्ष अगाडी

कुलमानको पक्षमा माइतिघरमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा

news

नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्तार गरेको छ।

५ बर्ष अगाडी

कुलमानलाई पुनः नियुक्ति माग गर्दै काठमाडौंको कुन कुन ठाउँमा प्रदर्शन

news

भदौ, ३१ काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

५ बर्ष अगाडी

सात बैंकले सार्वजनिक गरे निक्षेप र कर्जाको ब्याजदर, कुन बैंकको कति ?

news

भदौ, ३१ काठमाडौं । सात वटा वाणिज्य बैंकहरुले बुधबार पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् ।

५ बर्ष अगाडी

प्याजमा कालोबजारी : २४ घण्टामै प्रतिकिलो १३० रुपैयाँ पुर्‍याइयो

news

भदौ, ३१ काठमाडौं । भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ ।

५ बर्ष अगाडी

सीमा नाकाचाही असोज ३० गतेसम्म बन्द रहने

news

भदौ,३० काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।कोरोना भाइरसको सङ्क्रमण कम नभएपछि

५ बर्ष अगाडी

कीर्तिपुर हत्याका पीडितलाई १० लाख दिन सरिता गिरीको माग...

news

पूर्व सांसद सरिता गिरीले घर भाडाको निहुमा गतसाता कीर्तिपुरमा भएको शम्भु चौधरी (महतो) को हत्याबारे निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेकी छन् । 

५ बर्ष अगाडी

विद्युत प्राधिकरणबाट यसरी बिदा भए कुलमान,कर्मचारीहरुले भने- १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्

news

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् ।

५ बर्ष अगाडी

भाडा घटाएर आन्तरिक उडान खुलाउने : पर्सीबाट बुकिङ खुल्ला

news

भदौ,३० काठमाडौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् ।

५ बर्ष अगाडी

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै....

news

  राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

५ बर्ष अगाडी

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने

news

भदौ, २९ काठमाडौं । असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

५ बर्ष अगाडी

सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनताकै सुविधाका लागि जग्गाको कित्ताकाट खोल्ने निर्णय

news

भदौ, २९ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनताकै सुविधाका लागि जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको दाबी गरेको छ ।

५ बर्ष अगाडी

डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनशन

news

भदौ, २९ काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् ।

५ बर्ष अगाडी

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

news

भदौ,२७ काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ ।

५ बर्ष अगाडी

भक्तपुरमा एकाघरका ३ जनाको शव भेटियो

news

भदौ, २६ काठमाडौं । भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्

५ बर्ष अगाडी