Oct 16, 2025
असार,३० काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवाद साम्य भएको छैन ।
असार, १४ काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ।
आइतबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने समिति बैठकमा नागरिकता विधेयकबारे छलफल हुँदैछ। एक वर्षदेखि समितिमा रोकिएको विधेयक संसदमा पठाउने गृहकार्य हुँदैछ।