Oct 16, 2025
काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भुकम्पको पराकम्पन गएको छ ।
आज विहान ६ बजेर ७ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।