आज माइतीघर अगाडी युवा तथा ट्याक्सी ब्यवसाहीहरूले आफ्नो माग पुरा गर्न आन्दोलन गरेका हुन् । उक्त आन्दोलनमा ब्यवसायका अध्क्षय सानुपुर्वछानी मगर पनि उपस्थित थिए ।
उक्त आन्दोल लकडाउन अवधिभरको घरभाडा,बैक तथा वितिय सस्थाको ब्याज र शैक्षिक सस्थाको फि मिनाहको माग गर्दै कार्यक्रम राखिएको थियो। ( भिडियोसहित)
https://www.youtube.com/watch?v=hXkipDZRqWY