प्युठान जिल्लाकाे गाउँगाउँमा फेरि सलह किरा भित्रिए
मङ्गलबार, आषाढ ३० २०७७
असार , ३० प्युठान । प्युठान जिल्लाकाे गाउँगाउँमा फेरि सलह किरा भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् ।