काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु

image
सोमबार, श्रावण ५ २०७७

साउन,५   काठमाडौं । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा गएराति गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।