निजी सवारीको जोर विजोर हट्यो

image
मङ्गलबार, श्रावण ६ २०७७

साउन,६  काठमाडौं । निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो ।

सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो ।