पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित
मङ्गलबार, भाद्र ९ २०७७
भदौ,९ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।