काठमाडौं जिल्लामा मात्र २३० जना सहित , उपत्यकामा एकैदिन भेटिए ३०१ कोरोना संक्रमित

image
बुधबार, भाद्र १० २०७७

भदौ, १० काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।