काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण,ललितपुरमा ४ र भक्तपुरमा ३ जना सहित

image
सोमबार, श्रावण २६ २०७७

साउन,२६ काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले  काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।