पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

image
सोमबार, भाद्र ८ २०७७

भदौ, ८  काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा२२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।