थप १२ जनाको कोरोना संक्रमणबाट निधन

image
शुक्रबार​, भाद्र १२ २०७७

भदौ,१२ काठमाडौं । पछिल्लो  २४ घन्टामा थप १२ जनाको निधन भएर ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ । एकैदिनमा सर्वाधिक निधन हुने संख्या आज नै सर्वाधिक हो यसअगाडी भदौ ५ गते ८ सय ३८ जनामा कोरोना संक्रमण हुँदा ११ जनाको मृत्यु भएको थियो।शुक्रवार नेपालमा ९ सय भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

संक्रमितको संख्या झण्डै साढे ३६ हजार पुग्दा २० हजार २ सय ४२ जना कोरोनामुक्त भएका छन् ।अहिलेस्मम ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।