भदौ , ११ काठमाडौं । नेकपा नेत्री तथा सांसद नविना लामा आमा बनेकी छन ।उनले बिहिबार सामाजिक संजालमा शिशुको तस्विर शेयर गर्दै खुसि बाढेकी छन । छोराको तस्विरसंगै नविना लेख्छिन – ‘यो धर्तिमा तिमीलाई स्वागत छ राज कुमार, लब यु सो मच ।’
प्रेमी प्रवीण श्रेष्ठसँगको लामो समयको प्रेमपछि गत २०७५ वैशाख १३ मा विवाह गरेकी नविनालाई पुत्र लाभ भएको छ ।आमा बनेपछि नविनालाई प्रसंसकको बधाई आईरहेको छ ।