काठमाडौं जिल्लाका १३९ जना सहित, काठमाडौं उपत्यकामा १६८ संक्रमित थपिए

image
सोमबार, भाद्र १ २०७७

 

भदाै १ काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।