काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिदा , काठमाडौं जिल्लामा कति ?

image
बिहीबार, भाद्र ४ २०७७

भदौ, ४ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।