भदौ, २२ काठमाडौं ।आफैंले आफैलाई मेमोरी किङको उपाधि दिएर चर्चामा आएका बिजय शाहीले चिट चोर्ने गरेको तथ्य फेला परेको छ। हिजो उनले रिपोर्टर्स क्लबमा दिएको प्रस्तुतिमा उनले घरबाट ल्याएको पेपरमा हलका देखिने गरि पहिले नै लेखिएको रहेछ । त्यसैले उनको क्षमतामा त्यहाँ उपस्थित सबै पत्रकारहरुले शंका गरेका थिए ।
खाली कोठामा गएर लेख्ने, लेखिरहेको बेला अरुले हेर्न नहुने, याद गरिरहेको बेला कोहि बोल्न नहुने यस्ता यस्ता कुराले गर्दा उनको विश्वासनियता माथि प्रश्न उठाइएको हो ।
Routine Of Nepal Banda