रातो मछिन्द्रनाथको रथ तानेपछि झडप

image
बिहीबार, भाद्र १८ २०७७

भदौ,१८  काठमाडौं । रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । ललितपुरको पुल्चोक युवाहरुले स्वस्फुर्त तानेपछि तनाव भएको हो ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । युवाहरुले ढुंगामुढा गरेका छन् ।त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् ।