भदौ,१९ काठमाण्डौ । पोखरा मुग्लीन सडक खण्ड आबुखैरीनीको एक किलोमिटर मुग्लीन मुग्लीन जाने बाटोमा सुख्खा पहिरो गएको छ। त्याहा केहि बेर बाटो अवरुध भएको थियो । पछि डोजरले बाटो खुलाइ अहिले भने एकतर्फि मात्र यातायत चलेको जानकारी पाइएको छ ।
हामिलाई प्रप्त भएको दृष्य,



