कोरोनाबाट सशस्त्र प्रहरीसहित १९ जनाको मृत्यु..

image
शुक्रबार​, आश्वीन ३० २०७७

असोज, ३० काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार भक्तपुरका ५ जना, काठमाडौंका ३, ललितपुरका २ तथा मकवानपुर, धादिङ, रामेछाप, बाग्लुङ, रुकुम पश्चिम, सुर्खेत, रुपन्देही, मोरङ, सिराहा र रौतहटका १/१ जनाको मृत्यु भएको छ ।

 

 

 

  •