एक करोड हुन्डीसहित काठमाडौंबाट २ जना पक्राउ...

image
मङ्गलबार, कात्तिक १८ २०७७

कात्तिक, १८ काठमाडौं । एक करोड हुन्डीसहित काठमाडौंमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।