Apr 20, 2026
मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. २ भैंसेमा बस्ती बचाउ अभियान अन्तर्गत बाढी पहिराेबाट बस्ती बचाउनका लागि ग्याविन जाली निर्माण गरिदै।