नागार्जुन नगरपालिका वडा नं. ६ को सुचना

image
सोमबार, बैशाख २७ २०७८

बैशाख २७, काठमाण्डौ। नागार्जुन नगरपालिका वडा नं. ६ मा समुदाय स्तरमा कोभिड - 19 अत्याधिक फैलिदै गएकोले लक डाउनलाई थप कडा पार्दै वडा वासिलाई आजदेखि ३१ गतेसम्म अत्यावश्यक काममा बाहेक अन्य काममा घर बाहिर हिडडुल नगर्न वडा नम्बर ६ ले आज सुचना जारि गरेको छ।