Jul 29, 2026
काठमाण्डौ उपत्यकामा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा भूकम्पको महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कुलेश्वर आसपासमा केन्द्रबिन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको हो ।