जनगणना सम्बन्धी गणकलाई तालिम

image
सोमबार, कात्तिक १५ २०७८

राष्ट्रिय जनगणना–२०७८ को लागि गढी गाउँपालिकाका गणकहरुलाई गाउँपालिकाको सभाहलमा जनगणना सम्बन्धी तालिम दिनुहुँदै तालिमका प्रशिक्षक कृष्ण पौडेल । उहाँले जनगणना सम्बन्धी आइपर्ने समस्या र त्यसको समाधानको उपायहरुको बारेमा बताउनुभएको थियो । साथै भिमफेदी गाउँपालिकाका गणकहरुलाई पनि तालिम प्रदान गरिएको थियो ।