असार , २८ । अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना भाइरसले सकारात्मक पाए पछि अन्ततः अभिषेककी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
असार,२६ काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ ।
असार,२५ काठमाडौं । भारतीय मिडियाले नेपाल र चीनको सम्बन्धलाई लिएर नानाथरी चर्चा गरिरहेका बेला चिनियाँ मिडियाले पनि भारतको विरोध गर्ने सिलसिलामा नेपालको समेत चर्चा गर्न थालेका छन् ।