Sep 18, 2026
साउन, १५ काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन, १४ एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।
साउन , १४ उदयपुर। उदयपुरको कटारीमा समुदायस्तरमा कोरोना फैलिन सक्ने जोखिम बढेपछि कटारी बजार बन्द गरिएको छ ।