साउन,१ काठमाडौं । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’ दिएको छ ।
असार,३० बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले आफ्ना सदस्य विद्यालयका शिक्षक–कर्मचारीको लकडाउन अवधिको तलब २५ प्रतिशत नघट्ने गरी दिने निर्णय गरेको छ ।
असार, २४ काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको प्रतिष्पर्धामा रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
असार,२१ काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।
असार,१७ काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
असार, १६ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन निर्देशन दिएको छ ।