असार, २५काठमाडौं । लकडाउनपछि घटेको विद्युत खपतको दर पुरानै अवस्थामा फर्किएको छ । लकडाउनपछि उद्योग, कलकारखाना र ब्यापार/व्यवसाय बन्द भएपछि विजुलीको खपत आधाले घटेको थियो ।
नेपालीमा केही प्रचलित उखान छन् । अतिले गर्छ खति । औषधि पनि खान नजानेमा विष हुन्छ । बाँदरको हातमा नरिवल ।अहिले मोवाइल प्रयोगको सन्दर्भमा यिनै उखान मेल खान्छ ।