भिमफेदी गाउँपालिका वडा नं.२ भैसेमा रहेको हाम्रो साना किसान कृषि सहकारी संस्था लिमिटेडले २ दिने तिर्थ यात्रा भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत संस्थामा आबद्ध भएका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई चितवन जिल्लाको देवघाट र सिजी र लुम्बिनी भ्रमण गराइएको संस्थाका अध्यक्ष सुमित्रा नेगीले बताए ।