गायक नारायण थापाको स्वरमा ‘डबल पारेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाबुल गिरिको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई सन्तोष राज बाहकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।
असार, १६ काठमाडौं । जेमी माटाको दुई गोल मद्दतमा गेटाफेले स्पानिस ला लिगामा रियल सोसिडाडलाई २-१ ले पराजित गरेको छ। जितपछि गेटाफे पाँचौ स्थानमा उक्लेको छ र शीर्ष चारमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
सामाजिक सञ्जालमा नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरी नै चलेको छ । उनीहरूले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायाङ्कनका क्रममा भएको एक अर्काको व्यवहारमाथि टिप्पणी गरिरहेका छन् ।
असार, १५ काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतवार राति भएको एक मात्र खेलमा साउथह्याम्टन विजयी भएको छ । डानी इङ्गसले दुई गोल गरेपछि साउथह्याम्पटनले वाटफोर्डलाई ३-१ ले पराजित गरेको हो ।
घरमै बसेर थाेरै रकममा नेपाली चलचित्र हेर्ने दर्शकको चाहना छिटै नै पुरा हुँदैछ । हलमा रिलिज भैसकेका चलचित्रहरु युटुबमा दर्शकले निशुल्क हेर्ने गरेका थिए ।तर, अब नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’
७ असार काठमाडौं । पछिल्लो समय नेपाली ब्याडमिन्टनमा युवा स्टारको छवि बनाएका प्रिन्स दाहाल र कीर्तिमानी राष्ट्रिय च्याम्पियन पूजा श्रेष्ठले ब्याडमिन्टन प्रशिक्षण सुरु गरेका छन् ।