Apr 20, 2026
साउन, १२ काठमाडौं । लकडाउन अन्त्य भएसँगै अन्य सबैजसो क्षेत्र सामान्य अवस्थामा फर्किएका छन् ।
कला र जीवन एक हिसाबले अभिन्न छ । हामी जीवनका विभिन्न खुसीहरु नाचेर, गाएर व्यक्त गर्छौं । जीवन कलाभन्दा भिन्न त छैन ।
साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् ।
नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् ।
असार, ३० काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ ।
असार,२९ पाेखरा । कास्की जिल्ला फुटवल संघमाथिको छानविन टुंगिएको छ । अखिल नेपाल फुटवल संघ एन्फाद्धारा गठित छानविन समितिले जिल्ला फुटवल संघमाथि ११ दिन लगाएर छानविन सम्पन्न गरेको हो ।