राजनीति

एकैपटक ६० अर्ब वैदेशिक ऋण स्वीकार, १८ अर्ब थप्न वार्ता टोली गठन

news

असार,२३ काठमाडौं । सरकारले एकैपटक करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले थप १८ अर्ब वैदेशिक ऋण लिन वार्ता टोली गठन गरेको छ ।

६ बर्ष अगाडी

गुम्यो सरिता गिरीको सांसद पद

news

असार,२५ काठमाण्डाैँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ।

६ बर्ष अगाडी

नेपालको नयाँ नक्साको विरोध गर्दै भारतको कूटनीतिक नोट

news

असार, २५काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ ।

६ बर्ष अगाडी

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

news

असार,२५ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

६ बर्ष अगाडी

देउवाले भने- बाह्रबिसे क्षेत्रमा सरकारले छिटो उद्धार टोली परिचालन गरोस्

news

असार,२५ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

६ बर्ष अगाडी

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु

news

असार,२४ काठमाडौं । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको छ ।

६ बर्ष अगाडी

विभाजन मञ्जुर छैन भन्दै धुम्बाराहीमा नेकपा नेताको धर्ना

news

असार,२४ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता र कार्यकर्ताले पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै बुधबार पनि धर्ना बसेका छन् ।

६ बर्ष अगाडी

नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित

news

असार,२४ काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

६ बर्ष अगाडी

बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ

news

असार, २३ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् ।

६ बर्ष अगाडी

सरिता गिरी भन्छिन्– ममाथि षडयन्त्र भयो, अदालत जान्छु

news

असार, २३ काठडमाडौं । समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने पार्टी निर्णयविरुद्ध अदालत जाने बताएकी छन् ।

६ बर्ष अगाडी

सुदूरपश्चिम प्रदेश सभा : प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथि छलफल सुरु

news

असार, २३ कैलाली । प्रतिपक्षी दलका सांसदको नाराबाजी र सात्तारुढ दलका सांसदको नियमापत्ति दुवैलाई बेवास्ता गर्दै सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफललाई अगाडि बढाएका छन् ।

६ बर्ष अगाडी

सरिता गिरी समाजवादी पार्टीबाट निस्कासित

news

असार, २३ काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।

६ बर्ष अगाडी

गाउँ लगिएको राहत खोस्ने वडाध्यक्ष राष्ट्रिय जनमोर्चाको कारबाहीमा

news

असार, २३काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा राहत लिएर जानेहरुमाथि आक्रमण गर्ने आफ्ना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ ।

६ बर्ष अगाडी

ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास

news

असार,२३ काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ ।

६ बर्ष अगाडी

सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस

news

असार,२३ काठमाडौं ।  समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टीकी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।

६ बर्ष अगाडी

देउवा र जसपाका नेताहरुबीच भेटवार्ता

news

असार, २३काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच मंगलबार विहान भेटवार्ता भएको छ ।

६ बर्ष अगाडी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगे

news

असार, २३ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका छन् ।

६ बर्ष अगाडी

मन्त्रिपरिषद बैठक बस्दै,

news

असार,२३ काठमाडौं । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।

६ बर्ष अगाडी

ललिता निवास प्रकरणः ३२ करोड बिगो माग दाबी गरिएका अधिकृत ३ लाख धरौटीमा रिहा

news

असार, २२काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका एक अधिकृतलाई सर्वोच्च अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

६ बर्ष अगाडी

तीन तहकै सरकारले आन्तरिक ऋण उठाएर प्रशासनिक खर्च गर्न नपाउने

news

असार,२१ काठमाडौं । सरकारलाई प्रशासनिक खर्चसमेत धान्न धौ-धौ परेपछि चालु आर्थिक वर्षमा सरकारले करवि २ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ ।

६ बर्ष अगाडी