स्वास्थ्य/जीवनशैली

गण्डकी प्रदेशका ५ जिल्लामा २५ जना कोरोना संक्रमित थपिए

news

असार,३१ पोखरा । गण्डकी प्रदेशका पाँच जिल्लामा थप २५ जना कोरोना संक्रमित फेला परेका छन् ।

६ बर्ष अगाडी

‘कोरोनाको कमाण्डर’ बादल हुनुपर्ने, ईश्वर पोखरेल किन ?

news

असार,३१ काठमाडौं । नेकपा स्थायी कमिटीको बैठकका सातमध्ये एउटा महत्वपूर्ण एजेण्डा हो – ‘कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे ।

६ बर्ष अगाडी

गोरखामा कोरोना संक्रमणको जोखिम घटेको हो ?

news

असार, ३१ गोरखा । गत चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेसँगै गोरखा जिल्लाका स्थानीय तहहरु क्वारेन्टिनस्थल निर्माणमा जुटे

६ बर्ष अगाडी

कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित

news

असार,३० सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

६ बर्ष अगाडी

थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

news

असार, ३० काठमाडौं । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

६ बर्ष अगाडी

केही देश गलत बाटोमा, कोरोना महामारीको स्थिति झन् बिग्रिनसक्छ– डब्ल्यूएचओले भन्यो

news

असार,३० काठमाडौं । देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ ।

६ बर्ष अगाडी

कोरोना भाइरसले विरामीको मुटुमा पनि असर पार्ने तथ्य फेला

news

असार,२९ काठमाण्डाैँ । कोरोना भाइरसले बिरामीको हृदयलाई पनि असर गर्ने जनाइएको छ ।

६ बर्ष अगाडी

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिए

news

असार,२९ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

६ बर्ष अगाडी

एकै दिन १ हजार ७ सय ५ जना निको भए

news

असार, २९ काठमाण्डाैँ । कोरोना भाइरस कोभिड १९ संक्रमणको प्रभाव कमजोर हुँदै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्यामा सोमबार एकै दिन उल्लेख्य वृद्धि भएको छ ।

६ बर्ष अगाडी

सोमबार मात्र नेपालमा थप १४४ जना कोरोना भाइरस संक्रमित थपिए

news

असार,२९ काठमाडौं । सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् ।

६ बर्ष अगाडी

कर्णालीमा थपिए ४७ जना कोरोना संक्रमित

news

असार, २९ सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

६ बर्ष अगाडी

ललितपुकाे लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

news

असार, २९ काठमाण्डाैँ । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

६ बर्ष अगाडी

उपत्यकामा कोरोना संक्रमितको संख्या ३४७ सबै भन्दा बढी“काठमाडौंमा २३२ जना अरू ललितपुर र भक्तपुरमा

news

असार,२८। काठमाडौं । काठमाडौं उपत्यकामा ३४७ जनामा कोरोना भाइरसको संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

६ बर्ष अगाडी

रूसी विश्वविद्यालयद्वारा कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

news

असार,२८। रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको दावी गरेको छ ।

६ बर्ष अगाडी

ऐश्यर्वा बच्चन र उनकी छोरीलाई पनि कोरोना संक्रमणको पुष्टि

news

असार , २८ । अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना भाइरसले सकारात्मक पाए पछि अन्ततः अभिषेककी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

६ बर्ष अगाडी

अवैध मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता ! असई पक्राउ

news

असार, २८ काठमाडौं । अवैध मिर्गौला प्रत्यारोपणको घटनामा प्रहरीको पनि संलग्नता पाइएको छ ।

६ बर्ष अगाडी

आइतबार थप १ सय ४७ जना निको भए

news

असार , २८ काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या हरेक दिन घट्दै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्यामा भने उल्लेख्यरुपमा बढ्न थालेको छ ।

६ बर्ष अगाडी

थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

news

असार, २८ काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

६ बर्ष अगाडी

टोखाका ३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि

news

असार, २८ काठमाडौं । टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ बर्ष अगाडी