साउन , २१ काठमाण्डाैँ । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिएका कारण झापाका शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका गरी साता गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्।
साउन , २० एजेन्सी । भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फरार भएका छन् ।