समाज

‘बैंकले ट्याक्सी लिलाम गर्ने भो, हामीलाई बाँच्न देऊ सरकार !’

news

असार,१६ काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् ।

५ बर्ष अगाडी

आँधिखोला गाउँपालिकाले भन्यो – सलह किरा ल्याउनुस्, तीन सय लानुहाेस्

news

असार, १६ काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ ।

५ बर्ष अगाडी

यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु

news

असार,१६ गुल्मी । यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको छ । गुल्मी जिल्लामा असारमै २१ प्रतिशत रोपाइँ भएको छ ।यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र, गुल्मीले गरेको छ ।

५ बर्ष अगाडी

सलह धपाउन ढ्याङ्ग्रो ठटाए, राँको बाले, विषादी हाले

news

बारा, पर्सा हुँदै शनिबार नेपाल छिरेको सलह त्यसै दिन मकवानपुर, गढी गाउँपालिकाको एउटा वडामा देखिएको थियो।

५ बर्ष अगाडी

बिहान चाडै उठ्दा के भइन्छ ?

news

अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् ।

५ बर्ष अगाडी

कपिलवस्तुमा सलहले धान र मकैमा पुर्‍यायो क्षति

news

असार,१५ काठमाडौं । आइतबार ४ बजेतिर प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्‍याएको छ ।

५ बर्ष अगाडी

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु

news

असार,१५ बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

news

असार,१५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् ।

५ बर्ष अगाडी

सलह दाङमा पनि देखियो

news

असार, १५ घोराही । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् ।

५ बर्ष अगाडी

सलह दुई दिनमा कुन कुन जिल्लामा पुग्यो ?

news

असार, १४ काठमाडौं । शनिबारदेखि नेपाल प्रवेश गरेको सलह किराको उडानको गति हेलिकप्टरभन्दा कम रहेन । सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै नेपाल भित्रिएको सलह दुई दिनयता करिब एक दर्जन जिल्लामा फैलिएको छ ।

५ बर्ष अगाडी

सलह कीरा तराई क्षेत्र हुँदै पहाडतिर सरेकाे छ।

news

सलह कीरा तराई क्षेत्र हुँदै पहाडतिर सरेकाे छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह पहिलो पटक देखिएको थियो।

५ बर्ष अगाडी

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै I

news

असार, १४ काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ।

५ बर्ष अगाडी

भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध

news

असार,१४ बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।

५ बर्ष अगाडी

कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

news

असार,१४ बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो ।

५ बर्ष अगाडी

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

news

यूएई । सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् ।

५ बर्ष अगाडी

बुटवलमा पनि भेटियो सलह

news

असार,१३ काठमाडौं । रुपन्देहीको बुटवलमा सलह भेटिएको छ । कृषि उपसचिव डा. गंगादत्त आचार्यले बुटवलमा सलह भेटिएको बताए ।थप अध्ययनका लागि प्राविधिक परिचालन भएको विस्तृत विवरण आइनसकेको उनले बताए ।

५ बर्ष अगाडी

नेपालमा प्रवेश गर्याे सलह किरा

news

नेपालमा सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो।

५ बर्ष अगाडी

लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न व्यवसायीको माग

news

असार, १३ काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ ।

५ बर्ष अगाडी

कार्यथलोबाट फर्किएपछि श्रीमान् कराउँछन्

news

‘खै, एक कप चिया बनाऊ त ।’ श्रीमतीले हतार/हतार चिया बनाएर ल्याइदिन्छे । सोफामा ढल्किएर तात्तातो चियाको चुस्की लिदै गर्दा श्रीमान् सोध्छन्, ‘मेरो मोबाइलको चार्जर खोजेर चार्जमा राखिदेऊ ।

५ बर्ष अगाडी