समाज

दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

news

असार,२४ काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।

५ बर्ष अगाडी

एक हजारभन्दा बढी श्रमिकले लिए विदेश फर्किन श्रम स्वीकृति

news

असार,२४ काठमाडौं । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन् ।

५ बर्ष अगाडी

जेलबाट छुटेलगत्तै अन्तिम पटक भन्दै सुन पसलमा चोरी

news

असार,२४ काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

५ बर्ष अगाडी

आईजीपी ज्ञवालीको विदाइ गरिँदै, थापाले भोलिबाट कार्यभार सम्हाल्ने

news

असार,२४ काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् ।

५ बर्ष अगाडी

कैदीबन्दीहरूलाई बिहे र प्रजनन अधिकार दिन माग

news

असार,२४ काठमाडौं । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ ।

५ बर्ष अगाडी

‘म मरेको खबर सुनें, दुःख लाग्यो’

news

असार, २४ चितवन । गत जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो ।

५ बर्ष अगाडी

तारे र पर्यटकीय स्तरीय होटेलमा थपिए ३१४३ बेड, कोरोनापछि सबै खाली

news

असार,२३ काठमाडौं ।पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपियो ।

५ बर्ष अगाडी

दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी

news

असार, २३ काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

५ बर्ष अगाडी

‘मधेसको भनेपछि घरबेटीले पनि हेप्दारहेछन्…’

news

आसार,२३ काठमाडौं ।  ‘यहीँबाट पो कोरोना सर्ला भन्ने डर भो…’ चर्को घाममा लामो लाइनको अन्तिमतिर बसेका एक व्यक्ति दिक्दारी पोखे ।

५ बर्ष अगाडी

खोकनावासीद्वारा वडा कार्यालयमा तालाबन्दी

news

असार,२३ काठमाडौं । गत शनिबार प्रहरीले धान रोपाइँ बिथोलेको विरोधमा खोकनावासीले ललितपुर महानगरपालिकाको २१ नम्बर वडा कार्यालयमा ताला लगाएका छन् ।

५ बर्ष अगाडी

बच्चालाई नभनौं, ‘तिमी नै सर्वोपरी हौ’

news

एक अंग्रेजी पुस्तकमा लेखिएको छ, ‘जब आमाबुबाले बच्चाको आत्मसम्मान बढाउने चक्करमा हरेक कुरा उनकै मर्जी अनुसार गर्ने छुट दिन्छन्, त्यसले बच्चालाई खुसी दिने होइन ।

५ बर्ष अगाडी

ललिता निवास प्रकरणः ३२ करोड बिगो माग दाबी गरिएका अधिकृत ३ लाख धरौटीमा रिहा

news

असार, २२काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका एक अधिकृतलाई सर्वोच्च अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

५ बर्ष अगाडी

सरकारको निष्कर्ष : नेपाल भित्रिएका सलह निस्क्रिय

news

असार,२२ काठमाडौं । नेपाल भित्रिएका सलह निस्क्रिय अवस्थामा पुगेको सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले निष्कर्ष निकालेको छ ।

५ बर्ष अगाडी

कोरोनाको कहरमा मनको बह

news

पहिलेदेखि नै बिहान उठ्ने बित्तिकै कागती चिया खाने मेरो बानी थियो । कोरोनाको महामारीपछि त्यो दिनचर्या केही बदलियो ।

५ बर्ष अगाडी

धनुषाकी ११ वर्षीया बालिकालाई भारतीय नागरिकले बलात्कारपछि हत्या गरेको पुष्टि

news

असार, २२ जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

५ बर्ष अगाडी

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

news

असार,२२ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ ।

५ बर्ष अगाडी

निजगढ विमानस्थल जुरिचले बनाउला ?

news

असार, २१ काठमाडौं । गतवर्षको लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणमा इच्छा देखाएको स्विस कम्पनी जुरिच इन्टरनेसनल एजी (जेआईएजी) ले अझै विस्तृत व्यावसायिक प्रस्ताव बुझाएको छैन ।

५ बर्ष अगाडी

मुस्लिम आयोग नाममात्रैको भयो, खारेज गरिदिए हुन्छ

news

असार,१८ काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको बताएका छन् ।

५ बर्ष अगाडी

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

news

असार,२१ काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ।

५ बर्ष अगाडी

मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दियो, एकको मृत्यु

news

जनकपुरधाम, २१ असार । सर्लाहीमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

५ बर्ष अगाडी