असार,२८ काठमाडौं । मानव अंग प्रत्यारोपणसम्बन्धी अध्ययन, अनुसन्धान र नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिने समितिकै पदाधिकारी अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको भेटिएको छ ।
असार, २८ काठमाडौं । दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ ।
असार, २८ बुटवल । रुपन्देहीमा आइतबारदेखि सार्वजिनक बस सञ्चालनमा आएको छ । लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक लुम्बिनी मेट्रोसिटी प्रालिले सुरु गरेको हो ।
असार, २७काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले सलह किराको मुल्य निर्धारण गरेको छ । नगर कार्यपालिका बैठकले सलह ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने निर्णय गरेको हो ।
असार, २७ काठमाडौं । बाढीपहिरोले पुर्याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।